नेपालमा भ्रष्टाचार

नेपालमा भ्रष्टाचारको चर्चा गर्दा राणाकाल अघिको समयको खासै चर्चा पाउन सकिएको छैन तथापि राणाकाल देखि वर्तमान समयसम्मको भने अध्ययन गर्न सकिन्छ। इतिहासका तथ्यहरू केलाउँदा के पाइन्छ भने तत्कालीन राणाशासकहरूले जनताको ठूलो आर्थिक र सामाजिक…